यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक सत्र २०७७ सालको बार्षिक परीक्षाको नतिजा विश्वव्यापी रुप लिएको COVID-19 का कारण उत्पन्न परिस्थितिले गर्दा हामी सबै लकडाउनमा रहेको अवस्थामा विद्यालय प्राङ्गणमा विद्यार्थी, अभिभावकहरुको उपस्थितिमा प्रकाशन गर्न नसकिएकोले यस विद्यालयको Website: www.chandrodayamabi.edu.np बाट कक्षा ६,७ र ९ को नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ ।